Section 160C
नेपाल सरकारले निर्देशन दिन सक्ने
(१) मुद्रा बैङ्किङ्ग र वित्त सम्बन्धमा नेपाल सरकारले बैङ्कलाई निर्देशन दिन सक्नेछ । (२) उपदफा (१) बमोजिम दिइएको निर्देशनको पालना गर्नु बैङ्कको कर्तव्य हुनेछ ।